६ बैशाख २०८१, बिहिबार

Tag: वैकल्पिक सरकार गठन

सिंहदरवारमा भइरहेको विपक्षी गठबन्धनको बैठकमा माधव नेपाल पनि सहभागी

काठमाडौँ । वैकल्पिक सरकार गठनको कसरतमा विपक्षी गठबन्धनको बैठक सिंहदरवारमा जारी रहेको छ । नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा भइरहेको बैठकमा नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीका साथै एमालेका नेपाल लगायतका शीर्ष नेताहरु सहभागी छन् । उक्त बैठक