७ बैशाख २०८१, शुक्रबार

Tag: वैकल्पिक सरकार

प्रधानन्यायाधीशको प्रश्न : वैकल्पिक सरकार एमालेभित्रको हो कि अरु दलको ?

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले वैकल्पिक सरकार गठन एमालेभित्र हुने हो वा अरु दलको बन्ने हो भनी इजलासमा प्रश्न गर्नुभएको छ । आफूसहित न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाका सुनुवाइका