११ बैशाख २०८१, मंगलबार

Tag: वृद्धभत्ता पाउने उमेरमा नागरिकता !

वृद्धभत्ता पाउने उमेरमा नागरिकता !

बझाङ, साइपाल, धुली । बझाङमा मानवबस्तीको अन्तिम गाउँ हुन् साइपालका बलौडी र धुली । सेतीको मुहान नजिकै ठीक वारिपारि भएका दुई गाउँको सम्बन्ध नदीको बहाब घटेपछि मात्रै जोडिन्छ । नदीले छिमेकी दुई गाउँको भाषा, पहिरन, चालचलन, संस्कार, संस्कृति पनि छुट्याइदिएको