११ बैशाख २०८१, मंगलबार

Tag: वृद्धको मृत्यु

सुनसरीमा हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

इनरुवा, सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित सिमरवन जङ्गल नजिक हात्तीको आक्रमणबाट आज एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीयवासी ६९ वर्षीय भीमबहादुर विष्टको मृत्यु भएको हो । जङ्गलबाट घाँस लिएर आइरहेका उनीमाथि हात्तीले आक्रमण गरेको थियो