८ बैशाख २०८१, शनिबार

Tag: वृजेशकुमार गुप्ता

कपिलवस्तु क्षेत्र नं २ : एमाले र गठबन्धनबीच रोचक प्रतिस्पर्धा

बुद्धभूमि । तीन प्रतिनिधिसभा रहेको कपिलवस्तुमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ सबैको चासोको केन्द्रमा छ । विसं २०५६ देखि लगातार चुनाव जित्दै आएका वृजेशकुमार गुप्ता लडेको यो निर्वाचन क्षेत्रलाई चासोपूर्वक हेरिएको हो । आसन्न मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा