८ बैशाख २०८१, शनिबार

Tag: वीरेन्द्र अस्पताल

प्रधानमन्त्री ओलीले वीरेन्द्र अस्पताल भवनको शिलान्यास गर्दा जे देखियो (फोटो फिचर)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिकीकरण गरी निर्माण हुने छाउनीस्थित वीरेन्द्र अस्पताल भवनको हिजो शिलान्यास गरेका छन् । नेपाल सरकार र सैनिक कल्याणकारी कोषद्वारा निर्माण हुन लागेको सो अस्पताल ७५० शय्या क्षमताको हुनेछ । ५०० घाइते तथा बिरामीको उपचार