१२ बैशाख २०८१, बुधबार

Tag: वीरेन्द्रनगर नगरपालिका

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको प्रमुख-उपप्रमुखमा एमाले विजयी

कर्णाली । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको प्रमुख-उपप्रमुख पदमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । नेपाली काँग्रेस-नेकपा (माओवादी केन्द्र) को गठबन्धनलाई पराजित गर्दै प्रमुख पदमा नेकपा एमालेका मोहनमाया ढकाल र उपप्रमुखमा नीलकण्ठ खनाल विजयी भएका हुन् ।