६ बैशाख २०८१, बिहिबार

Tag: वीरगन्जका उद्योगी

वीरगन्जका उद्योगी रुगंटालाई कोरोना संक्रमण नभएको पुष्टि (रिपोर्टसहित)

चैत ९, वीरगन्ज । भारत, बिहारको पटनास्थित ‘पटना मेडिकल कलेज अस्पताल’ (पीएमसीएच) मा उपचाररत वीरगन्जका उद्योगी शिवकुमार रुंगटाको थप कोरोना परीक्षणमा नतिजा ‘नेगेटिभ’आएको छ । यसअघि अस्पतालका चिकित्सकले उनमा कोरोनाको संक्रमण रहेको बताएका थिए । शिवकुमारका दाजु सुरेश रुगंटाले पनि