११ बैशाख २०८१, मंगलबार

Tag: वीरगञ्ज महानगरपालिका

वीरगञ्ज महानगरद्वारा ३६ करोड राजस्व सङ्कलन

वीरगञ्ज, पर्सा । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको नौ महिनामा रु ३६ करोड ७६ लाख नौ हजार तीन सय ९८ राजस्व सङ्कलन गरेको छ । महानगरका अनुसार चालु आवमा सम्पत्ति कर शीर्षकमा रु १२ करोड ७० लाख ४३ हजार सात