७ बैशाख २०८१, शुक्रबार

Tag: वीरगञ्जबाट पक्राउ

अन्तर्राष्ट्रिय कल बाइपास गर्ने भारतीय नागरिक वीरगञ्जबाट पक्राउ

वीरगञ्ज । अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा पर्साको वीरगञ्जबाट प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । अवैधरूपमा कल बाइपास गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले भारतका इरफान सुफियान खानलाई वीरगञ्जबाट