११ बैशाख २०८१, मंगलबार

Tag: वीरगञ्जको मेयर

समाजवादी पार्टीवाट वीरगञ्जको मेयर बनेका सरावगी एमालेमा प्रवेश

काठमाडौँ । वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा प्रवेश गरेका छन् । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य एवं सोही पार्टीवाट मेयर बनेका वीरगञ्जका मेयर सरावगी एमालेमा प्रवेश गरेका हुन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीले