१३ बैशाख २०८१, बिहिबार

Tag: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

वीपी प्रतिष्ठानका उपकुलपतिसहित ४ पदाधिकारीलाई हटाउनेसहित ६ बुँदे सहमति

काठमाडौँ । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चारै जना पदाधिकारीलाई हटाउने प्रक्रियामा सहमति भएसँगै आंशिक रुपमा आन्दोलनका कार्यक्रम फिर्ता भएको छ । सरकारी वार्ता टोली र बीपी प्रतिष्ठान धरानमा आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति भएपछि ५१ दिन अघिदेखि