७ बैशाख २०८१, शुक्रबार

Tag: वीपी कोइराला

वीपी कोइरालामाथि अनुसन्धान, कसले गर्ने, कसरी गर्ने ?

काठमाडौँ । मुलुकको इतिहासमा पहिलोपटक निर्वाचित संविधानसभा (२०६४) विघटन भएपछि मुलुकमा एक प्रकारको अन्योलको वातावरण थियो । फेरि दोस्रोपटक संविधानसभा निर्वाचन गर्ने वा संसदको चुनाव भन्ने तीव्र वहस चलिरहेको थियो । ती दिन म कान्तिपुर टेलिभिजनमा राजनीतिक ब्युरो प्रमुखको रूपमा