१३ बैशाख २०८१, बिहिबार

Tag: विस्फोटन

लेबनानमा भएको विस्फोटनमा परी २८ मारिए, ७९ घाइते

बेरुत । लेवनानको उत्तरी क्षेत्रमा भएको दुर्घटनामा परी कम्तीमा २८ जनाको मृत्यु भएको छ । पेट्रोलियम पदार्थ राखिएको ट्याङ्की विस्फोटन हुँदा भएको दुर्घटनामा परी अरू ७९ जना घाइतेसमेत भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । देशको उत्तरी क्षेत्रमा पर्ने अक्कर