१२ बैशाख २०८१, बुधबार

Tag: विष्णु प्रसाई

वागमती प्रदेश प्रमुख प्रसाईलाई कोरोना संक्रमण पुष्टि

झापा, १२ कात्तिक । वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड-१९ को सङ्क्रमण पुष्टि भएको छ । उनले मङ्गलवार पिसिआर रिपोर्ट पोजेटिभ आएको बताए । उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दशैंमा झापाको मेचीनगरस्थित घर आएक थिए । विगत पाँच दिनदेखि शरीर