१२ बैशाख २०८१, बुधबार

Tag: विष्णुप्रसाद रिमाल

रेल र सुरुङ निर्माण प्रधानमन्त्रीको सोच : मुख्य सल्लाहकार रिमाल

काठमाडौँ । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालले रेलमार्ग र सुरुङ निर्माण जस्ता ठूला पूर्वाधार विकास र समृद्धिको सोचका कारण प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा देशभर आकर्षण रहेको बताउनुभएको छ । समकालीन नेताहरुमा समृद्धि र विकासका लागि नयाँनयाँ योजना र