४ बैशाख २०८१, मंगलबार

Tag: विष्णुप्रसाद घिमिरे

व्यवस्था फेरियो, अवस्था फेरिएन

तानसेन, पाल्पा । बिहानको मिरमिरे उज्यालोसँगै गजवीर बोटे घरछेवैको गोठमा डाँढाभाटा लगाउँदै थिए । पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका ७ दैलातुङ्गका गजवीरको गत २०७८ फागुनमा गोठ आगलागी भएको थियो । उनी भन्दै थिए, “पानीबाट जोगाउन फालिएका टिन र त्रिपाल बटुलेर लगाउँदै