७ बैशाख २०८१, शुक्रबार

Tag: विष्णुप्रसाद गैरे

कोरोना संक्रमणबाट वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरेको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेको निधन भएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचाररत गैरेको आज साँझ ६ बजे उनको निधन संघका महासचिव सुजि श्रेष्ठले बताए । अध्यक्ष गैरेलाई ९