६ बैशाख २०८१, बिहिबार

Tag: विश्व बैंकको वित्तीय सहयोग

नेपालीलाई कोभ्याक्समार्फत मोडर्नाको ४० लाख मात्रा कोरोना खोप प्राप्त हुँदै

काठमाडौँ । कोभ्याक्ससँगको लागत साझेदारीमार्फत विश्व बैंकको वित्तीय सहयोगमा मोर्डना खोपको ४० लाख मात्रा खरिद गर्न खोप साझेदार गाभीसँग सम्झौता भएको छ । गाभीसँग सम्झौता गर्ने नेपाल विश्वकै दोस्रो देश बनेको छ भने त्यसले कोभिड–१९ विरूद्धको खोपको पुँजी विविधीकरण र