६ बैशाख २०८१, बिहिबार

Tag: विश्व टेनिस टुर

विश्व टेनिस टुरको एकलतर्फ दहिया र लाम्ब्रेच च्याम्पियन

काठमाडौँ । आईटीफ विश्व टेनिस टुर–जे ५ को पहिलो सर्किट अन्तर्गत भारतका दहिया र बेल्जियमकी मार्ते लाम्ब्रेच च्याम्पियन बनेका छन् । ललितपुरको सातदोबाटोस्थित टेनिस कोर्टमा आज सम्पन्न खेलमा पुरुष एकलतर्फको फाइनल खेलमा भारतीय खेलाडी दहियाले स्पेनका तोमस क्युसदा पेरेजलाई ६–२