७ बैशाख २०८१, शुक्रबार

Tag: विश्व चकित

काम भन्दा बढी ओलीको फुर्ति : नेपालको विकास देखेर विश्व चकित छ, विश्वकै लागि राइजिङ स्टार

काठमाडौं । प्रधानमन्न्त्री केपी शर्मा ओलीले सरकारले गरेको विकासको काम देखेर विश्व चकित परेको बताएका छन् । नेपाल कृषि अनुसन्धान परिषद् नार्कले तयार पारेको नेपालको माटोको डिजिटल नक्सा सावजनिक गर्दै ओलीले आफूले इमान्दार भएर देश विकासका लागि काम गर्दा केही