६ बैशाख २०८१, बिहिबार

Tag: विश्व खेलकुद

विश्व खेलकुद अमेरिकाको बर्मिङ्घममा शुरु

वासिङ्टन । विश्वव्यापी कोभिड–१९ महामारीका कारण एक वर्षको ढिलाइपछि बिहीबार संयुक्त राज्य अमेरिकाको बर्मिङ्घममा ११ औं विश्व खेलकुद शुरु भएको छ । एक सय भन्दा बढी देश र यस क्षेत्रका ३,६०० खेलाडीहरूले जुलाई ७ देखि १७ सम्म विभिन्न ३४ खेल