७ बैशाख २०८१, शुक्रबार

Tag: विश्वविद्यालय बनाउने

सरकारको निर्णय : तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने

काठमाडौँ । सरकारले तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने निर्णय गरेको छ । आज मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने निर्णय गरेको हो । सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको