१३ बैशाख २०८१, बिहिबार

Tag: विश्वविद्यालय निर्माण

मदन भण्डारी विश्वविद्यालय निर्माण प्रक्रियाको बाटो खुल्यो

काभ्रेपलाञ्चोक । मदन भण्डारी विश्वविद्यालय विधेयक, २०७६ पारित भएसँगै यसको निर्माण प्रक्रियाका लागि बाटो खुलेको छ । विसं २०७६ साउनमा दर्ता ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक’ दुई वर्षपछि सोमबार सङ्घीय संसद्बाट परिमार्जनसहित सर्वसम्मतिले पारित भएको हो । विश्वविद्यालय