१३ बैशाख २०८१, बिहिबार

Tag: विश्वविद्यालयमा सम्मान

वैज्ञानिक महावीर पुनलाई बेलायतको विश्वविद्यालयमा सम्मान

काठमाडौँ । बेलायतको युनिभर्सिटी अफ सेन्ट्रल लकांशायरले बिज एजुकेशनको आयोजनामा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं नेपाली वैज्ञानिक डा. महावीर पुन मगरलाई सम्मान गरेको छ । डा. पुनले नेपालको खोज, अनुसन्धान तथा प्रविधिको क्षेत्रमा पुर्याएको योगदान र उहाँको कर्मको प्रतिफलस्वरुप सम्मान