७ बैशाख २०८१, शुक्रबार

Tag: विश्वप्रसिद्ध उपन्यासकार

विश्वप्रसिद्ध उपन्यासकार सलमान रुस्दीको घाँटीमा छुरा प्रहार

न्यूयोर्क। विश्वप्रसिद्ध उपन्यासकार सलमान रुस्दीको घाँटीमा छुरा प्रहार भएको छ । अमेरिकाको न्यूयोर्कमा आयोजित एक कार्यक्रममा मञ्चमा बसिरहेका रुस्दीको घाँटीमा छुरा प्रहार भएको न्यूयोर्क प्रहरीले बताएको छ । स्थानीय समयअनुसार बिहान ११ बजे एक व्यक्ति मञ्चमा गएर रुस्दीमाथि छुरा प्रहार