११ बैशाख २०८१, मंगलबार

Tag: विश्वप्रकाशको स्पष्टोक्ति

विश्वप्रकाशको स्पष्टोक्ति : गगनलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न हिचकिचाउनु पर्दैन

झापा । नेपाली कांग्रेसमा महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन थापालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्न हिचकिचाउनु नपर्ने स्पष्ट पारेका छन् । गृहनगर झापाको धुलाबारीमा हिजो आइतबार साँझ आयोजित कार्यकर्ता भेलामा बोल्दै महामन्त्री शर्माले गगनलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव र समर्थन गर्न