१२ बैशाख २०८१, बुधबार

Tag: विश्वको तेस्रो अग्लो हिमाल

कञ्चनजंघा क्षेत्रमा पर्यटक संख्या दिन-प्रतिदिन बढ्दै

फुङ्लिङ । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल क्षेत्रमा पर्यटकको सङ्ख्या बढ्दै गएको छ । गत वर्ष कोभिडका कारणले सुनसानजस्तै रहेको कञ्चनजङ्घा क्षेत्रमा यस वर्ष भने आन्तिरक तथा बाह्य पर्यटक उत्साहजनक रूपमा बढ्दै गएका हुन् । कोभिड–१९ का कारण दुई वर्ष