१३ बैशाख २०८१, बिहिबार

Tag: विश्वकप फुटबल २०२२

इंग्ल्यान्डलाई हराउँदै फ्रान्स सेमिफाइनलमा प्रवेश

काठमाडौँ । इंग्ल्यान्डलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बेयत रंगशालामा भएको अन्तिम क्वाटरफाइनलमा इंग्ल्यान्डलाई २-१ ले हराउँदै साविक विजेता फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको हो । फ्रान्सले खेलको पहिलो हाफको १७ औं मिनेटमा औरेलिएन चुआमेनीले