१३ बैशाख २०८१, बिहिबार

Tag: विश्वकप फुटबल प्रतियोगिता

विश्वकप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदै

काठमाडौँ । विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप फुटबल प्रतियोगिता आजदेखि कतारमा सुरु हुँदैछ । करिब ६० हजार दर्शक क्षमता भएको अल बायत स्टेडियममा उद्घाटन खेल हुनेछ । उद्घाटन खेलमा कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ए’ मा रहेको कतार