१२ बैशाख २०८१, बुधबार

Tag: विश्वकप क्रिकेट

विश्वकप क्रिकेट : अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्समा प्रवेश

काठमाडौँ । अफगानिस्तानसँग जित निकाल्दै नेपाल आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ । पहिलो समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई एक विकेटले हराउँदै नेपालले ‘सुपर सिक्स’मा स्थान बनाएको हो । दक्षिण अफ्रिकामा टस जितेर पहिला ब्याटिङ गर्दै