४ बैशाख २०८१, मंगलबार

Tag: विश्वकपको फाइनल

न्युजिल्याण्ड इतिहासमै पहिलोपटक पुग्यो टी-२० विश्वकपको फाइनलमा

काठमाडौँ । न्युजिल्याण्ड पहिलोपटक आइसिसी टी-२० विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । न्युजिल्याण्डले इंग्ल्यान्डलाई हराउँदै पहिलोपटक टि-२० विश्वकपको फाइनलमा पुगेको हो । हिजो बुधबार राती शेख जायद क्रिकेट स्टेडियममा भएको टि-२० विश्वकप २०२१ को पहिलो सेमिफाइनल खेलमा इंग्ल्यान्डलाई ५ विकेटले