१३ बैशाख २०८१, बिहिबार

Tag: विशेष कार्यक्रम

कानुनमन्त्री बडु भन्छन्- जलवायु परिवर्तनलाई लक्षित गरेर विशेष कार्यक्रम ल्याउनु जरुरी छ

गोदावरी । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले सरकारले जलवायु परिवर्तनलाई लक्षित गरेर विशेष कार्यक्रम ल्याउन जरुरी रहेको बताएका छन् । नेपाली कांग्रेस कैलालीले आज धनगढीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले जलवायु परिवर्तनका कारण मुलुकले ठूलो क्षति बेहोर्नु