७ बैशाख २०८१, शुक्रबार

Tag: विशेष अधिवेशन

कोशी प्रदेशसभाको विशेष अधिवेशन आज

विराटनगर । कोशी प्रदेशको आज दिउँसो १ बजे विशेष अधिवेशन सुरु हुने भएको छ । कोशी प्रदेशसभा सदस्यको सङ्ख्याको एक चौथाइभन्दा बढी सदस्यले गत चैत २६ गते लिखित अनुरोधसहित अधिवेशनको माग गरेका थिए । प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभा सदस्यहरूको