७ बैशाख २०८१, शुक्रबार

Tag: विशाल प्राविधिक कम्पनी

दक्षिण कोरियाको सामसुङ इलेक्ट्रोनिक्सको आम्दानी दोब्बर

सियोल । दक्षिण कोरियाको विशाल प्राविधिक कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले आफ्नो दोस्रो त्रैमासिक कमाइमा दोब्बर वृद्धि गरेको बिहीबार जानकारी गराएको छ । समसुङ्ले एक वर्ष पहिलेको भन्दा आफ्नो आम्दानी २१.३ प्रतिशतले बढेर अप्रिल–जून महिनामा ७७.२ खर्ब वन (५९.२ अर्ब अमेरिकी डलर)