८ बैशाख २०८१, शनिबार

Tag: विशङ्खुनारायण मन्दिर

विशङ्खुनारायण मन्दिरमा भक्तजनको चहलपहल

ललितपुर । हरिबोधनी एकादशीका दिन आज विशङ्खुनारायण मन्दिरमा भक्तजनको चहलपहल बढेको छ । कोभिड अघि जस्तो खचाखच दर्शनार्थीको घुइँचो नभएको विशङ्खुनारायण सेवा सुधार समितिका अध्यक्ष राजेन्द्र विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “मन्दिर आउने भक्तजनको कमी भने छैन तर आउने जाने