१३ बैशाख २०८१, बिहिबार

Tag: विविधताले भरिपूर्ण

नेपाली समाज विविधताले भरिपूर्ण एकताबद्ध र सहिष्णु समाज हो : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २५६६ औँ बुद्ध जयन्तीका अवसरमा सामाजिक ऐक्यबद्धता, पारस्परिक सम्मान एवं सद्भावले नै समाजको सामूहिक विकास र समृद्धिमा अघि बढ्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् । अध्यक्ष प्रचण्डले आज