११ बैशाख २०८१, मंगलबार

Tag: विविधता

विविधताभित्र समानता खोज्न अन्तरनगरबीच भगिनी सम्बन्ध

काठमाडौँ । दुई नगरबीचको सम्बन्धलाई थप उचाइमा पु¥याइ विविधताभित्र समानता खोजी पर्यटन र पर्यावरणीय सम्बन्धलाई बलियो बनाउन भगिनी सम्बन्ध आवश्यक रहेको बताइएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र जुम्लाको चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालले भेटका क्रममा आज सो