६ बैशाख २०८१, बिहिबार

Tag: विवाहित

पढ्नुहोस्, विवाहितले धेरै पोर्न भिडियो हेर्दा के हुन्छ ?

एजेन्सी । अत्याधिक पोर्न फिल्म हेर्नु मानसिक स्वास्थ्यको हिसावले पनि राम्रो मानिदैन । साथै यसले सामाजिक सम्बन्धमा पनि प्रभाव पार्छ भन्ने सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । विवाहितहरुले पोर्न हेर्न थालेपछि सम्बन्ध विच्छेदको सम्भावना दोब्बर हुने एक अध्ययनले देखाएको छ