११ बैशाख २०८१, मंगलबार

Tag: विवादास्पद

प्रधानन्यायाधीशसँग प्रधानसेनापतिको ‘विवादास्पद’ भेट

काठमाडौं । कूटनीति र सुरक्षा क्षेत्रमा टाइमिङ र स्पेसको महत्त्व कति हुन्छ यसबारे प्रधानसेनापति पूर्णचन्द्र थापा जानकार नहुने कुरै भएन । नेपाली सेनामा त यसबारे पढाउने र सिकाउनेसमेत गरिन्छ । तैपनि सेनापति थापाले सोमबरा दिउँसो यो विषयलाई खासै मतलब राख्न