४ बैशाख २०८१, मंगलबार

Tag: विवरण सार्वजनिक

प्रधानमन्त्री प्रचण्डद्वारा एक महिने कार्यप्रगति विवरण सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक महिनामा गरेका कामहरुको विवरण सार्वजनिक गरेका छन् । आज मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएको एक महिना पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले आफ्नो एक महिने कार्यप्रगति विवरण सार्वजनिक गरेका हुन् । नेकपा (माओवादी केन्द्र) का