१३ बैशाख २०८१, बिहिबार

Tag: विर्तामोड नगरपालिका

झापाको विर्तामोडमा मुस्लिमको मदरसा बनाउन हिन्दूले गरे जग्गादान

झापा । झापाको विर्तामोड नगरपालिका-३ मा मुस्लिम समुदायका बालबालिकाले अध्ययन गर्ने धार्मिक विद्यालय मदरसा निर्माणका लागि एक हिन्दू समाजसेवीले जग्गादान गर्नुभएको छ । मदरसा निर्माणका लागि समाजसेवी विष्णुमाया प्रसाईंले रु १५ लाख मूल्य पर्ने १२ धुर जग्गा दान दिनुभएको प्रदेशसभा