८ बैशाख २०८१, शनिबार

Tag: विराटनगरमा झडप

विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप : अवस्था बन्यो तनावग्रस्त

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप भएको छ । विराटनगरमा पहिचान पक्षधरले प्रदर्शन जारी राखेपछि प्रहरीले अश्रुग्यास प्रहार गर्नुको साथै पानीको फोहोरा समेत हानेको छ । प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समितिले प्रदेशको नाम