७ बैशाख २०८१, शुक्रबार

Tag: विमानस्थलबाट फर्काइयो

भिजिट भिसामा विदेश हिँडेका १७२८ जनालाई विमानस्थलबाट फर्काइयो

काठमाण्डौ । भिजिट भिसामा विदेश हिँडेका १७२८ जनालाई विमानस्थलबाट फर्काएको छ । भिजिट भिसाको आवरणमा खाडीका देशमा कामका लागि हिँडेका १७२८ जनालाई परामर्श गरी विमानस्थलबाट फर्काइएको हो । २०७९ वैशाखदेखि फागुन २५ गतेसम्मको अवधिमा भिजिट भिसामा कामका लागि हिँडेका १७२८