७ बैशाख २०८१, शुक्रबार

Tag: विमला ओली

राजीनामा स्वीकृत भइसकेपछि विमलाको जिकिर : राजीनामा नै दिएकै छैन

दाङ । लुम्बिनी प्रेदेशकी स्वास्थ्य राज्यमन्त्री विमला ओलीले राजीनामा गरेको प्रदेश सरकारले बताइरहँदा उनले भने अझै राजीनामा भने दिइनसकेको बताएकी छन् । अरूको घरभित्र प्रवेश अर्की महिला र उनी नाबालिका छोरीलाई कुटपिट गर्ने ‘अमर्यादित’ काम गरेको आरोपमा राज्यमन्त्री विमलालाई पदबाट