१३ बैशाख २०८१, बिहिबार

Tag: विभूषण वितरण

लिम्पियाधुरा नभएको विभूषण वितरणबारे गृह मन्त्रालयद्वारा स्पष्ट

काठमाडौँ । गृह मन्त्रालयले नेपालको वर्तमान राजनीतिक तथा प्रशासनिक नक्सा लागू हुनुअघि घोषणा भई कोभिड–१९ का कारण वितरण हुन नसकेको विभूषणमात्रै यसपटक सुशोभन गरिएको स्पष्ट पारेको छ । सुशोभन भएको विभूषणमा अङ्कित नेपालको नक्साका सम्बन्धमा केही सञ्चारमाध्यममा आएको समाचारप्रति गम्भीर