७ बैशाख २०८१, शुक्रबार

Tag: विभिन्न मुलुक

वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा गएर अलपत्र १०१२ कामदारको उद्धार

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीलाई सुरक्षित र भरपर्दाे बनाउन सरकारले विशेष ध्यान दिने बताएका छन् । उनले वैदेशिक रोजगारीका क्रममा विभिन्न मुलुकमा अलपत्र एक हजार १२ जनाको उद्धार गरिएको जानकारी दिए । राष्ट्रियसभाको आजको