८ बैशाख २०८१, शनिबार

Tag: विभिन्न कार्यक्रम गरी

देशभर विभिन्न कार्यक्रम गरी ७३औं प्रजातन्त्र दिवस आज मनाईदै

काठमाडौं । आज फागुन ७ गते, प्रजातन्त्र दिवस । देशभर विभिन्न कार्यक्रमको आयोजना गरी ७३औँ प्रजातन्त्र दिवस मनाईदैछ । यस उपलक्ष्यमा आज टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रममा विशिष्ट व्यक्तित्वको उपस्थिति रहने जनाइएको छ । यस अवसरमा