८ बैशाख २०८१, शनिबार

Tag: विभाजन अध्यादेश

ओलीले बोलाए मन्त्रिपरिषद् बैठक, राजनीतिक दल विभाजन अध्यादेश ल्याउने सम्भावना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज बिहान मात्रै ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएका थिए । यसरी एमाले स्थायी कमिटीको बैठक सकिएलगत्तै राष्ट्रपति भण्डारीलाई भेट्‍न गएका ओलीले शीतलनिवासवाटै मन्त्रिपरिषद्‌ बैठक