७ बैशाख २०८१, शुक्रबार

Tag: विभाजनको संघारमा जसपा

विभाजनको संघारमा जसपा : लुम्बिनीमा को बलियो ?

काठमाडौँ । जनता समाजवादी पार्टी विभाजन गर्ने सहमति भएपछि दुई पक्षबीच नेता तथा कार्यकता ताना-तान सुरु भएको छ । जसपाका डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीच संयुक्त पार्टी सञ्चालन गर्न नसकिने र सहमतिमै पार्टी फोड्ने सहमति बनेपछि जसपाको बलियो शक्ति